FAQs Complain Problems

कार्यबाहक वडा अध्यक्ष- डिल्ली बहादुर बुढाथोकी

 वडा नं. १ काे संक्षिप्त परिचय:
साविकको पवटी गा.बि.स.वडा नं १ देखि ९ लाई मेलुङ गाउँपालिकाको वडा नं १ बनाइएको छ।
यस वडाको वडा कार्यालय रमाइलो चोक पवटीमा रहेको छ ।जनगनणा २०७८ अनुसार यस वडामा जम्मा जनसंख्या ३५८१ रहेकाे छ यस वडा कूल १६.९६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

 

 

वडा सचिव

रमेश प्रसाद शर्मा

९८६७०७०५६४

 

e-mail id: melungward1office@gmail.com

 

 

वडा अध्यक्षको नाम : 
डिल्ली बहादुर बुढाथोकी
Population: 
३५८१(जनगणना २०७८ अनुसार)
Ward Contact Number: 
९८४११६९२५८
//