| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
"घ" वर्गको निर्माण ब्यवसायी इजाजत/ नविकरण
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. निवेदन २. वडाको सिफारिस ३. घरेलु कार्यालयको प्रमाणपत्र ४. प्यान/ भ्याट दर्ता र करचुक्ता प्रमाणपत्र ५. नागरिकता प्रमाणपत्र |
3000 | ३००० | आवश्यक अनुसार | प्रमुख प्रशासकीय अधिकृत वा तोकिएको कर्मचारी | ९ बजेदेखि ५ बजेसम्म | — | — | In-person | प्रशासन शाखा | तोकिएको कागजात पुर्याएपश्चात | — | — |
| 2 |
रासायनिक मल विक्रेता दर्ता तथा नविकरण
विस्तृत विवरण हेर्नुहोस्
|
— |
रासायनिक मल बिक्रेता दर्ता १. सम्बन्धित सहकारी संस्थाको पत्र २. सञ्चालक समितिको रासायनिक मल बिक्रेता दर्ता गर्ने बेहोरा खुलेको निर्णय ३. गत ३ आ.व.को लेखापरीक्षण प्रतिवेदन ४. सम्बन्धित वडा कार्यालयको सिफारिस ५. कृषि सामाग्री कम्पनी वा साल्ट ट्रेडिङ्ग कर्पाेरेसनमा रासायनिक मल बिक्रेता दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि रासायनिक मल बिक्रेता नविकरण १. सम्बन्धित सहकारी संस्थाको पत्र २. सञ्चालक समितिको रासायनिक मल बिक्रेता नविकरण गर्ने बेहोरा खुलेको निर्णय ३. गत ३ आ.व.को लेखापरीक्षण प्रतिवेदन ४. सम्बन्धित वडा कार्यालयको सिफारिस ५. कृषि सामाग्री कम्पनी वा साल्ट ट्रेडिङ्ग कर्पाेरेसनमा रासायनिक मल बिक्रेता दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि |
आर्थिक ऐन अनुसार | — | ९ बजेदेखि ५ बजेसम्म | प्रमुख प्रशासकीय अधिकृत/तोकिएको कर्मचारी | ९ बजेदेखि ५ बजेसम्म | — | — | In-person | कृषि शाखा | - | — | — |
| 3 |
अपाङ्गता परिचयपत्र
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. तोकिएको ढाँचाको निवेदन २ नागरिकता प्रमाणपत्र÷जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. सम्बन्धित वडा कार्यालयको सिफारिस ४. स्थायी बसोबास खुलेको प्रमाण ५. सम्बन्धित चिकित्सकको सिफारिस ६. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि ७. पासपोर्ट साइजको २ प्रति फोटो ८. अपाङ्गता समन्वय समितिको निर्णय ९. अन्य आवश्यक कागज प्रमाणहरु |
आर्थिक ऐन अनुसार | — | ९ बजेदेखि ५ बजेसम्म | प्रमुख प्रशासकीय अधिकृत/तोकिएको कर्मचारी | ९ बजेदेखि ५ बजेसम्म | — | — | In-person | महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा | - | — | — |
| 4 |
ज्येष्ठ नागरिक परिचयपत्र
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. तोकिएको ढाँचाको निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. पासपोर्ट साइजको २ प्रति फोटो ४. सम्बन्धित वडा कार्यालयको सिफारिस ५. स्थायी बसोबास खुलेको प्रमाण ६. अन्य आवश्यक कागजातहरु |
आर्थिक ऐन अनुसार | — | - | प्रमुख प्रशासकीय अधिकृत/तोकिएको कर्मचारी | — | — | — | In-person | महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा | कागजात पुरा भएमा सोही दिन र सोही दिन सम्भव नभएमा भोलिपल्ट | — | — |
| 5 |
योजना सम्झौता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. उपभोक्ता समितिको निवेदन २. योजनाको स्वीकृत प्राविधिक लागत ईष्टिमेट ३. वडाअध्यक्ष÷वडा सदस्यको रोहबरमा सरोकारवालासहितको भेलाबाट उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि ४. संगठित संघ संस्था, समूह, क्लब समिति आदि जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भएमा समितिको बैठकको निर्णय प्रतिलिपि ५. उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६. उपभोक्ता समितिको छाप ७. सम्बन्धित वडा कार्यालको सिफारिस ८. उपभोक्ता समितिको नाममा बैंक खाता खोल्नका निम्ति बढीमा तीन जना –एक महिला सहित) पदाधिकारीहरुको संयुक्त दस्तखतबाट संचालन गर्ने गरी बैंकको नाम समेत उल्लेख भएको निर्णयको समितिको खाता संचालनको २/२ प्रति पासपोर्ट साइजको फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि ९. अन्य आवश्यक कागजातहरु |
आर्थिक ऐन अनुसार | — | कागजात पुरा भएमा सोही दिन र सोही दिन सम्भव नभएमा भोलिपल्ट | प्र.प्र.अ. वा तोकिएको अधिकृत | ९ देखि ५ बजेसम्म | — | — | In-person | योजना शाखा | सेवाग्राहीले पुर्याउन पर्ने कागजात पुर्याएपश्चात । | — | — |
| 6 |
नागरिकता र प्रतिलिपि सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
निवेदन दर्ता |
• तोकिएको ढाँचाको अनुसूची फारम • बाबु आमाको नागरिकता प्राणपत्रको प्रतिलिपि • जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि • विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि • बसाईँसरी आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस • दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति • प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकता प्राणपत्रको प्रतिलिपि वा नागरिकता जारी गर्ने कार्यालयको अभिलेख उतारको सक्कल कागजात • आवश्यकता अनुसार स्थानीय सर्जमिन मुचुल्का • चालु आ.व. सम्मको भूमी तथा सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि |
आर्थिक ऐन अनुसार | — | २० मिनेट | वडा सचिव/वडा अध्यक्ष | ९ देखि ५ बजेसम्म | — | — | In-person | वडा कार्यालय | प्रकृया र कागजात पुगी आएमा सोही दिन (सर्जमिनको हकमा ३ दिन भित्र) | — | — |