"कृषि, पशु, वन, पर्यटन विकासको आधार स्वास्थ्य, शिक्षा, सडक, समृद्ध मेलुङको पूर्वाधार"

"कृषि, पशु, वन, पर्यटन विकासको आधार स्वास्थ्य, शिक्षा, सडक, समृद्ध मेलुङको पूर्वाधार"

header AD


सेवा विवरण

"घ" वर्गको निर्माण ब्यवसायी इजाजत/ नविकरण

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

प्रशासन शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

3000

शुल्क विवरण

३०००

लाग्ने समय

आवश्यक अनुसार

सेवा प्रवाह समय

९ बजेदेखि ५ बजेसम्म

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. निवेदन
२. वडाको सिफारिस
३. घरेलु कार्यालयको प्रमाणपत्र
४. प्यान/ भ्याट दर्ता र करचुक्ता प्रमाणपत्र
५. नागरिकता प्रमाणपत्र

जिम्मेवार व्यक्ति / खण्ड

प्रमुख प्रशासकीय अधिकृत वा तोकिएको कर्मचारी

प्रक्रियाका चरणहरू

तोकिएको कागजात पुर्‍याएपश्चात

सम्बन्धित कानून

—

सेवा विवरण

रासायनिक मल विक्रेता दर्ता तथा नविकरण

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

कृषि शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐन अनुसार

शुल्क विवरण

—

लाग्ने समय

९ बजेदेखि ५ बजेसम्म

सेवा प्रवाह समय

९ बजेदेखि ५ बजेसम्म

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

रासायनिक मल बिक्रेता दर्ता
१. सम्बन्धित सहकारी संस्थाको पत्र
२. सञ्चालक समितिको रासायनिक मल बिक्रेता दर्ता गर्ने बेहोरा खुलेको निर्णय
३. गत ३ आ.व.को लेखापरीक्षण प्रतिवेदन
४. सम्बन्धित वडा कार्यालयको सिफारिस
५. कृषि सामाग्री कम्पनी वा साल्ट ट्रेडिङ्ग कर्पाेरेसनमा रासायनिक मल बिक्रेता दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
रासायनिक मल बिक्रेता नविकरण
१. सम्बन्धित सहकारी संस्थाको पत्र
२. सञ्चालक समितिको रासायनिक मल बिक्रेता नविकरण गर्ने बेहोरा खुलेको निर्णय
३. गत ३ आ.व.को लेखापरीक्षण प्रतिवेदन
४. सम्बन्धित वडा कार्यालयको सिफारिस
५. कृषि सामाग्री कम्पनी वा साल्ट ट्रेडिङ्ग कर्पाेरेसनमा रासायनिक मल बिक्रेता दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

जिम्मेवार व्यक्ति / खण्ड

प्रमुख प्रशासकीय अधिकृत/तोकिएको कर्मचारी

प्रक्रियाका चरणहरू

-

सम्बन्धित कानून

—

सेवा विवरण

अपाङ्गता परिचयपत्र

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐन अनुसार

शुल्क विवरण

—

लाग्ने समय

९ बजेदेखि ५ बजेसम्म

सेवा प्रवाह समय

९ बजेदेखि ५ बजेसम्म

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. तोकिएको ढाँचाको निवेदन
२ नागरिकता प्रमाणपत्र÷जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
३. सम्बन्धित वडा कार्यालयको सिफारिस
४. स्थायी बसोबास खुलेको प्रमाण
५. सम्बन्धित चिकित्सकको सिफारिस
६. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि
७. पासपोर्ट साइजको २ प्रति फोटो
८. अपाङ्गता समन्वय समितिको निर्णय
९. अन्य आवश्यक कागज प्रमाणहरु

जिम्मेवार व्यक्ति / खण्ड

प्रमुख प्रशासकीय अधिकृत/तोकिएको कर्मचारी

प्रक्रियाका चरणहरू

‍-

सम्बन्धित कानून

—

सेवा विवरण

ज्येष्ठ नागरिक परिचयपत्र

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐन अनुसार

शुल्क विवरण

—

लाग्ने समय

-

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. तोकिएको ढाँचाको निवेदन
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. पासपोर्ट साइजको २ प्रति फोटो
४. सम्बन्धित वडा कार्यालयको सिफारिस
५. स्थायी बसोबास खुलेको प्रमाण
६. अन्य आवश्यक कागजातहरु

जिम्मेवार व्यक्ति / खण्ड

प्रमुख प्रशासकीय अधिकृत/तोकिएको कर्मचारी

प्रक्रियाका चरणहरू

कागजात पुरा भएमा सोही दिन र सोही दिन सम्भव नभएमा भोलिपल्ट

सम्बन्धित कानून

—

सेवा विवरण

योजना सम्झौता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

योजना शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐन अनुसार

शुल्क विवरण

—

लाग्ने समय

कागजात पुरा भएमा सोही दिन र सोही दिन सम्भव नभएमा भोलिपल्ट

सेवा प्रवाह समय

९ देखि ५ बजेसम्म

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. उपभोक्ता समितिको निवेदन
२. योजनाको स्वीकृत प्राविधिक लागत ईष्टिमेट
३. वडाअध्यक्ष÷वडा सदस्यको रोहबरमा सरोकारवालासहितको भेलाबाट उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि
४. संगठित संघ संस्था, समूह, क्लब समिति आदि जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भएमा समितिको बैठकको निर्णय प्रतिलिपि
५. उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६. उपभोक्ता समितिको छाप
७. सम्बन्धित वडा कार्यालको सिफारिस
८. उपभोक्ता समितिको नाममा बैंक खाता खोल्नका निम्ति बढीमा तीन जना –एक महिला सहित) पदाधिकारीहरुको संयुक्त दस्तखतबाट संचालन गर्ने गरी बैंकको नाम समेत उल्लेख भएको निर्णयको समितिको खाता संचालनको २/२ प्रति पासपोर्ट साइजको फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि
९. अन्य आवश्यक कागजातहरु

जिम्मेवार व्यक्ति / खण्ड

प्र.प्र.अ. वा तोकिएको अधिकृत

प्रक्रियाका चरणहरू

सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चात ।

सम्बन्धित कानून

—

सेवा विवरण

नागरिकता र प्रतिलिपि सिफारिस

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

निवेदन दर्ता

शुल्क

आर्थिक ऐन अनुसार

शुल्क विवरण

—

लाग्ने समय

२० मिनेट

सेवा प्रवाह समय

९ देखि ५ बजेसम्म

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

• तोकिएको ढाँचाको अनुसूची फारम
• बाबु आमाको नागरिकता प्राणपत्रको प्रतिलिपि
• जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
• विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
• विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि
• बसाईँसरी आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
• दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
• प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकता प्राणपत्रको प्रतिलिपि वा नागरिकता जारी गर्ने कार्यालयको अभिलेख उतारको सक्‍कल कागजात
• आवश्यकता अनुसार स्थानीय सर्जमिन मुचुल्का
• चालु आ.व. सम्मको भूमी तथा सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

जिम्मेवार व्यक्ति / खण्ड

वडा सचिव/वडा अध्यक्ष

प्रक्रियाका चरणहरू

प्रकृया र कागजात पुगी आएमा सोही दिन (सर्जमिनको हकमा ३ दिन भित्र)

सम्बन्धित कानून

—

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।